Skip to main content

Posts

Showing posts from January, 2023

शब्दहीन संवाद

      ( कविता)     आज महिनौँ पछि , अध्याँरोमा सगरलाई नियाल्दै थिएँ म। कठ्याङ्रिदो हिउँदे तुषारो मा पनि , एउटा अनौठो शितलता को आभाष गर्दै पाएँ ,   आफुलाई , मैले। अतितका सम्झनाहरुमा ,   डुब्न थाल्दै थिएँ। आश्चर्य ! उही चिसा रात ,   तर , चिन्ता भन्दा उत्साहले भरिएको मन ,   थकान भन्दा उत्सुकताले भरिएको मस्तिस्क ,   र   परिपक्वताका पाठ सुन्नु अघिको अबोध , र अस्थिर , यही , त्यो मन। वास्तविकताको सामिप्य भुल्दै , एउटा अर्थहीन यात्रामा अर्थ भेटाउँदै , बेफिक्री मुस्कानले सजिएका ती कोमल नयनमा , एकै क्षण टोलाई बसे म। यो यथार्थलाई , भूत र भविष्यको , समय सान्दर्भिक साङ्गला बाट मुक्त , किन्तु , परन्तु का शृंखला बाट मुक्त , एउटा बेग्लै भेषमा , एकान्तमा , क्षणिक सन्तुष्टिको अनुभूति दिने , एउटा खाममा , यादका रंगले चिठी भर्दै थिएँ म।   तर ,   एकैछिन मात्र सपनामा बिछट्टिएका ,   समय र वर्तमानले , फेरि संगम भेटाउन थाले ,   नचाहँदा नचाहँदै पनि , हिजोका ती पलहरु बाट , बिदा मागेँ। तर जान...

Understanding Power: An attempt at defining it.

  Since the beginning of recorded history, there have always been multiple struggles and conflicts to find an establishment of position or authority in any existing hierarchy. Wars have been waged; people have been killed. Not just people, moving back in time, even around 54000 years ago, it was Homo sapiens that played a significant role in erasing Neanderthals from existence as soon as the early humans spread across the world, from Africa. Even though the former had superiority when it came to physical strength, the latter still came to thrive and ultimately erase them from existence. This was mainly thanks to the use of the then-advanced weaponry of bows and arrows. To make it more contextual, bows and arrows handed them ‘power’ over a physically more powerful species. The answer to any sort of power struggle has always been ‘ War ’. But why wars? Well, the answer to that might be trickier as we dig down as to what exactly is “ Power ”? You see, ‘Power’, the term itself is a s...